मेरो माइक्रो फाइनान्सको साधारणसभा कात्तिक ९ मा, सेयरधनीलाई २६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्ने

<p>काठमाडौं । मेरो माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारणसभा कात्तिक ९ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्ने छ । संस्थाले १५ प्रतिशत अर्थात ४ करोड २९ लाख रुपौँ बराबरको बोनशस सेयर वितरण गर्ने छ । यस्तै ११.३२ प्रतिशत अर्थात ३ [&hellip;]</p>

काठमाडौं । मेरो माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारणसभा कात्तिक ९ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्ने छ ।

संस्थाले १५ प्रतिशत अर्थात ४ करोड २९ लाख रुपौँ बराबरको बोनशस सेयर वितरण गर्ने छ । यस्तै ११.३२ प्रतिशत अर्थात ३ करोड २३ लाख रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पारित गर्ने छ ।

बोनस सेयर वितरणपछि चुत्तापुँजी बढाउन संस्थाले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बोनस सेयर वितरणपछि संस्थाको पुँजी ३२ करोड ८९ लाख रुपैयाँ पुग्ने छ ।

Share News