नबिल बैंकका ग्राहकलाई ग्रान्डी अस्पतालमा ७.५ प्रतिशत छुट

<p>काठमाडौं । नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा ७.५ प्रतिशतको विशेष छुट पाउने भएका छन् । उक्त छुट पाउने सम्बन्धि नबिल बैंक र ग्रान्डी अन्तराष्ट्रिय अस्पतालबीच सम्झौता भएकोे छ । उक्त विषेश छुट बा≈य सेवा, औषधी तथा चिकित्सकिय सामाग्री र स्वास्थ केन्द्रको सुस्वास्थ्य प्याकेज बहिरङ् परामर्श शुल्क बाहेक अन्य सम्पूर्ण [&hellip;]</p>


काठमाडौं । नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा ७.५ प्रतिशतको विशेष छुट पाउने भएका छन् । उक्त छुट पाउने सम्बन्धि नबिल बैंक र ग्रान्डी अन्तराष्ट्रिय अस्पतालबीच सम्झौता भएकोे छ ।

उक्त विषेश छुट बा≈य सेवा, औषधी तथा चिकित्सकिय सामाग्री र स्वास्थ केन्द्रको सुस्वास्थ्य प्याकेज बहिरङ् परामर्श शुल्क बाहेक अन्य सम्पूर्ण सुविधाहरुमा लागु हुने बैंकले जनाएको छ ।

Share News