मञ्जुश्री फाइनान्सको ९ प्रतिशत लाभांशको प्रस्ताव

<p>काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले सेयरधनीलाई ९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । गत शुक्रबार बसेको फाइनान्सको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट लगानीकर्तालाई ७ करोड २३ लाख रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृति र वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र लाभांश वितरण हुने फाइनान्सले जनाएको छ [&hellip;]</p>

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले सेयरधनीलाई ९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

गत शुक्रबार बसेको फाइनान्सको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट लगानीकर्तालाई ७ करोड २३ लाख रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति र वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र लाभांश वितरण हुने फाइनान्सले जनाएको छ ।

Share News