एनसीसी बैंकको हकप्रद सेयर निष्कासनको म्याद १५ दिनथप, असोज २२ गतेसम्म भर्न सकिने

<p>काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको हकप्रद सेयर निष्कासनको म्याद १५ दिन थप भएको छ । एनसीसीको सञ्चालक समिति बैठकले आगामी वर्ष असोज २२ गतेसम्म हकप्रद सेयर भर्न पाउने निर्णय गरेको छ । यसअघि असोज ७ गते अर्थात आइतबारसम्म मात्र थियो । बैंकले चुत्तापुँजी बढाउन ५० प्रतिशत अर्थात २ अर्ब ३३ करोड ९५ [&hellip;]</p>

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको हकप्रद सेयर निष्कासनको म्याद १५ दिन थप भएको छ । एनसीसीको सञ्चालक समिति बैठकले आगामी वर्ष असोज २२ गतेसम्म हकप्रद सेयर भर्न पाउने निर्णय गरेको छ ।

यसअघि असोज ७ गते अर्थात आइतबारसम्म मात्र थियो । बैंकले चुत्तापुँजी बढाउन ५० प्रतिशत अर्थात २ अर्ब ३३ करोड ९५ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको थियो ।

Share News