सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीमले १२ प्रतिशत लाभांश दिने

<p>काठमाडौं । सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीमका लगानीकर्ताले १२ प्रतिशत लाभांश पाउने भएका छन् । योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेडको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट इकाई धनीलाई १२ करोड रुपैयाँ बराबरको लाभांश वितरण गर्ने जानकारी दिएको हो । यस्तै स्कीमको भदौ ४ गते दर्ता किताव बन्द हुने भएको छ ।</p>

काठमाडौं । सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीमका लगानीकर्ताले १२ प्रतिशत लाभांश पाउने भएका छन् । योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेडको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट इकाई धनीलाई १२ करोड रुपैयाँ बराबरको लाभांश वितरण गर्ने जानकारी दिएको हो । यस्तै स्कीमको भदौ ४ गते दर्ता किताव बन्द हुने भएको छ ।

Share News