नाडेप लघुवित्तको साधारणसभा भदौ १ मा, १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव

<p>काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको तेस्रो वार्षिक साधारणसभा भदौ १ गते हुने भएको छ । संस्थाले चुक्तापुँजी बढाउन १०० प्रतिशत हकप्रद सेयर निष्कासनका प्रस्ताव सभाबाट पारित गर्ने छ । संस्थाको १६ करोड रुपैयाँ रहेको पुँजीलाई दोब्बर बनाई ३२ करोड रुपैयाँ पुर्याउने भएको छ । सभाले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने छ [&hellip;]</p>

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको तेस्रो वार्षिक साधारणसभा भदौ १ गते हुने भएको छ । संस्थाले चुक्तापुँजी बढाउन १०० प्रतिशत हकप्रद सेयर निष्कासनका प्रस्ताव सभाबाट पारित गर्ने छ ।

संस्थाको १६ करोड रुपैयाँ रहेको पुँजीलाई दोब्बर बनाई ३२ करोड रुपैयाँ पुर्याउने भएको छ । सभाले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने छ । समूह ख बाट प्रतिनिधित्व हुने दुई जना सञ्चालकको पनि निर्वाचन गर्ने संस्थाले जानकारी दिएको छ ।

Share News