लुम्बिनीको बजेट ३८ अर्ब

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि ३८ अर्ब रुपैयाँको वजेट सार्वजनिक गरेको छ ।

बजेटमार्फत प्रदेश सरकारले विकास आयोजना, पूर्वाधार विस्तार, सामाजिक क्षेत्र सुदृढीकरण तथा औद्योगिक लगानी प्रवद्र्धनलाई प्राथमिकतामा राखेको जनाइएको छ ।

Share News