पञ्चेश्वर परियोजनाको डीपीआर सम्पन्न गरी अगाडि बढाइने

काठमाडौं । सरकारले पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सम्पन्न गरी आगामी चरणतर्फ अगाडि बढाउने घोषणा गरेको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै परियोजनालाई अघि बढाउन आवश्यक तयारीको थालनी गरिने जानकारी दिएका हुन्।

Share News