बिहीबार सेयर बजार बन्द हुने

<p>काठमाडौं । सेयर बजार बिहीबार बन्द हुने भएको छ । छठ पर्वको अवसरमा बिहीबार सेयर बजार बन्द हुने भएको छ । सरकारले छठका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ । साथै, बैंक तथा बीमा कम्पनीहरू पनि खुल्ने छैनन् । सेयर बजार भने शुक्रबार पनि बन्द रहनेछ । अब सेयर बजार आइतबारबाट खुल्नेछ। छठ पर्व कार्तिक [&hellip;]</p>

काठमाडौं । सेयर बजार बिहीबार बन्द हुने भएको छ । छठ पर्वको अवसरमा बिहीबार सेयर बजार बन्द हुने भएको छ ।

सरकारले छठका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ । साथै, बैंक तथा बीमा कम्पनीहरू पनि खुल्ने छैनन् । सेयर बजार भने शुक्रबार पनि बन्द रहनेछ । अब सेयर बजार आइतबारबाट खुल्नेछ।

छठ पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व मंगलबारदेखि सुरु भएको हो ।

Share News