प्रभु इन्स्योरेन्सको ६ लाख ५३ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

<p>काठमाडौं । प्रभु इन्स्योरेन्सको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचीकृत भएको छ । बुधबार प्रभु इन्स्योरेन्सको ६ लाख ५३ हजार ६ सय ५८ कित्ता बोनस सेयर नेप्सेमा सुचीकृत भएको हो । प्रभु इन्स्योरेन्सले सेयरधनीहरूलाई प्रदान गरेको ४.७५ प्रतिशत बोनसबापतको सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । उक्त कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएसँगै दोस्रो [&hellip;]</p>

काठमाडौं । प्रभु इन्स्योरेन्सको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचीकृत भएको छ ।

बुधबार प्रभु इन्स्योरेन्सको ६ लाख ५३ हजार ६ सय ५८ कित्ता बोनस सेयर नेप्सेमा सुचीकृत भएको हो । प्रभु इन्स्योरेन्सले सेयरधनीहरूलाई प्रदान गरेको ४.७५ प्रतिशत बोनसबापतको सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

उक्त कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएसँगै दोस्रो बजारमा कारोबारका लागि योग्य हुनेछ ।

Share News