हुलास वायरको सम्बर्द्धन कार्यक्रम सम्पन्न

<p>काठमाडौं । हुलास वायर इण्डष्ट्रिज लिमिटेडले हुलास वायर सम्बर्द्धन समारोह आयोजना गरेको छ । आइतबार कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई प्रमुख आतिथ्यतामा हुलास वायरको लोगो तथा विज्ञापनको भिडियो सार्वजनिक गरिएको कम्पनीले बताएको छ । कार्यक्रममा हुलास वायरका ब्राण्ड एम्बेस्डर क्याप्टेन विजय लामा पनि उपस्थित थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले हुलास वायर इण्डष्ट्रिजको सफलताको [&hellip;]</p>

काठमाडौं । हुलास वायर इण्डष्ट्रिज लिमिटेडले हुलास वायर सम्बर्द्धन समारोह आयोजना गरेको छ ।

आइतबार कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई प्रमुख आतिथ्यतामा हुलास वायरको लोगो तथा विज्ञापनको भिडियो सार्वजनिक गरिएको कम्पनीले बताएको छ ।

कार्यक्रममा हुलास वायरका ब्राण्ड एम्बेस्डर क्याप्टेन विजय लामा पनि उपस्थित थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले हुलास वायर इण्डष्ट्रिजको सफलताको कामना गरेका थिए ।

Share News