सुन र चाँदी दुबैको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

<p>काठमाडौं । बुधबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढ्ेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलाको ३ सय रुपैयाँले र चाँदी ५ रुपैयाँले बढेको हो । आज बढेको मूल्य अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार ३ सय र चाँदी १ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन [&hellip;]</p>

काठमाडौं । बुधबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढ्ेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलाको ३ सय रुपैयाँले र चाँदी ५ रुपैयाँले बढेको हो ।

आज बढेको मूल्य अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार ३ सय र चाँदी १ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महांसघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासघंले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

Share News