एआईजी विश्वराज पोखरेलले दिए राजीनामा

<p>काठमाडौं । नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले राजीनामा दिएका छन् । सरकारले आफूभन्दा १६ महिना जुनियर एआईजीलाई आईजीपी नियुक्त गरेपछि पोखरेल सर्वोच्च अदालत पुगेका थिए । तर, सर्वोच्च अदालतले उनको पक्षमा आदेश नदिएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।</p>

काठमाडौं । नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले राजीनामा दिएका छन् ।

सरकारले आफूभन्दा १६ महिना जुनियर एआईजीलाई आईजीपी नियुक्त गरेपछि पोखरेल सर्वोच्च अदालत पुगेका थिए । तर, सर्वोच्च अदालतले उनको पक्षमा आदेश नदिएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।

Share News