माओवादी अध्यक्ष प्रचण्डद्वारा भाजपा अध्यक्ष नाड्डासँग भेटघाट

<p>काठमाडौं । भारत भ्रमणमा रहेका पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नाड्डाबीच भेटवार्ता भएको छ। भाजपा मुख्यालयमा उनीहरूबीच भेटवार्ता भएकाे हाे । भेटमा भारतीय विदेशमन्त्री जयशंकर र भाजपा विदेश विभाग प्रमुख डा. विजय चौथाइवाला पनि सहभागी भएको जनाइएको छ । भेटमा द्वीपक्षीय सम्बन्धका विषयमा कुराकानी भएको [&hellip;]</p>

काठमाडौं । भारत भ्रमणमा रहेका पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नाड्डाबीच भेटवार्ता भएको छ। भाजपा मुख्यालयमा उनीहरूबीच भेटवार्ता भएकाे हाे ।

भेटमा भारतीय विदेशमन्त्री जयशंकर र भाजपा विदेश विभाग प्रमुख डा. विजय चौथाइवाला पनि सहभागी भएको जनाइएको छ । भेटमा द्वीपक्षीय सम्बन्धका विषयमा कुराकानी भएको जनाइएको छ ।

Share News