कुवेतमा रहेका नेपाली स्वदेश आइपुगे

<p>काठमाडौं । कुवेतमा रहेका १ सय ५०नेपालीहरु आज नेपाल पुगेका छन् । उनीहरु केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेकाे बताइएकाे हाे । कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका नेपाली महिलाहरु नेपाल आएका आइपुगेका हुन्  । कुवेतबाट नै अर्को एउटा फ्लाइटबाट पनि बिहीबार  नेपालीहरु काठमाडौं आउँदैछन् । अर्को हवाई जहाज दिउँसो करिब दुई बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने बताइएको छ [&hellip;]</p>

काठमाडौं । कुवेतमा रहेका १ सय ५०नेपालीहरु आज नेपाल पुगेका छन् । उनीहरु केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेकाे बताइएकाे हाे ।

कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका नेपाली महिलाहरु नेपाल आएका आइपुगेका हुन्  । कुवेतबाट नै अर्को एउटा फ्लाइटबाट पनि बिहीबार  नेपालीहरु काठमाडौं आउँदैछन् ।

अर्को हवाई जहाज दिउँसो करिब दुई बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने बताइएको छ ।

Share News