डेरी क्षेत्रकाे ढुवानी तथा सेवा विहान १० बजेसम्म खुल्ला

<p>काठमाडौं । दुध तथा दुधजन्य उत्पादन ढुवानी  तथा सेवा विहान १० बजेसम्म पाउने डेरी एसोसियसनले जनाएको छ । लकडाउनको अवधिमा बजारको मागलाई ध्यानमा राख्दै ढुवानीका लागि समय तालिका विहानै देखि १० बजेट रहेको डेरी एसोसियसनले जानकारी दिएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरसको कारण आम किसान, उद्योगी, कामदार सबैले आफ्नो जीवनको कुनै प्रवाह नगरि उपभोक्ताको [&hellip;]</p>

काठमाडौं । दुध तथा दुधजन्य उत्पादन ढुवानी  तथा सेवा विहान १० बजेसम्म पाउने डेरी एसोसियसनले जनाएको छ ।

लकडाउनको अवधिमा बजारको मागलाई ध्यानमा राख्दै ढुवानीका लागि समय तालिका विहानै देखि १० बजेट रहेको डेरी एसोसियसनले जानकारी दिएको छ ।

विश्वव्यापी फैलिएको कोरोना भाइरसको कारण आम किसान, उद्योगी, कामदार सबैले आफ्नो जीवनको कुनै प्रवाह नगरि उपभोक्ताको सेवा लागेको हुँदा उक्त समय तालिका चालिरहेको एसाेसियसनका महासचिव प्रल्हाद दाहालले जानकारी दिए ।

Share News