नौ पक्की पुलको निर्माणमा रोक, योजना अलपत्र हुने अवस्थामा

<p>खाँदबारी । जोगवनी–किमाथाङ्का सडकखण्डको खाँदबारी–किमाथाङ्काअन्तर्गत नौ पक्की पुलको निर्माण रोकिएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) नगरी आयोजनाको निर्माण प्रक्रिया शुरु गर्दा निर्माण अवरुद्ध भएको हो । सो सडकअन्तर्गत नौ पुल निर्माणको ठेक्का लागेर निर्माण भइरहेको उत्तरदक्षिण कोशी सडक योजनाका प्रमुख गौतमकुमार श्रेष्ठले जानकारी दिए । सङ्खुवासभामा पुल निर्माणका लागि आवश्यक कच्चा पदार्थ गिट्टी उत्पादनमा [&hellip;]</p>

Share News