कामना सेवा विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतमा बस्नेत नियुक्त

<p>काठमाडौं । कामना सेवा विकास बैंककोे २६५औं सञ्चालक समितिको बैंठकको निर्णयले बैंककोे प्रमुख कार्यकारी अधिकृत पदमा चार्टर्ड एकाउन्टेन्ट प्रविण बस्नेतलाई नियुक्त गरिएको छ । विगत १८ वर्ष कार्यनुभव मध्ये १३ वर्ष विभिन्न वाणिज्य बैंकहरूको महत्वपूर्ण जिम्मेवारी सम्हालेको अनुभव सहित २०७५ साल भदौ १ गते देखि कामना सेवा विकास बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत पदमा प्रवेश [&hellip;]</p>

काठमाडौं । कामना सेवा विकास बैंककोे २६५औं सञ्चालक समितिको बैंठकको निर्णयले बैंककोे प्रमुख कार्यकारी अधिकृत पदमा चार्टर्ड एकाउन्टेन्ट प्रविण बस्नेतलाई नियुक्त गरिएको छ ।

विगत १८ वर्ष कार्यनुभव मध्ये १३ वर्ष विभिन्न वाणिज्य बैंकहरूको महत्वपूर्ण जिम्मेवारी सम्हालेको अनुभव सहित २०७५ साल भदौ १ गते देखि कामना सेवा विकास बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत पदमा प्रवेश गरेका थिए ।
कामु प्रमुख कार्यकारी अधिकृतको रूपमा बैंकलाई नेतृत्व दिँदै आउनु भएका बस्नेत यस अघि नविल बैंक, एनबी बैंक, एनआईसी एशिया बैंक र माछापुच्छेक बैंकमा आबद्ध रहेका थिए । हाल देशभरि ६४ वटा शाखा तथा १७ एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share News