इक्रा रेटिङमा नेपाल इन्भेष्टमेन्ट बैंकले पायो ‘इक्रा एनपीआईआर ए प्लस’

<p>काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले इक्रा नेपाल लिमिटेडबाट उत्कृष्ट गुणस्तरीय क्रेडीट रेटिङ ‘इक्रा एनपीआईआर ए प्लस’ प्राप्त गरेको छ । बैंकको व्यवसायिक आधार, पुँजी प्रयाप्तता, न्युन जोखिम कर्जा, कर्जा तथा निक्षेपमा बैंकको बजार हिस्सा लगायत अन्य सम्बन्धित सुचांकहरुको स्तरको आधारमा उक्त क्रेडिट रेटिङ्ग प्रदान गरिएको हो । उक्त क्रेडिट रेटिङ प्राप्त संस्थाको कर्जा जोखिम औषत [&hellip;]</p>

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले इक्रा नेपाल लिमिटेडबाट उत्कृष्ट गुणस्तरीय क्रेडीट रेटिङ ‘इक्रा एनपीआईआर ए प्लस’ प्राप्त गरेको छ ।

बैंकको व्यवसायिक आधार, पुँजी प्रयाप्तता, न्युन जोखिम कर्जा, कर्जा तथा निक्षेपमा बैंकको बजार हिस्सा लगायत अन्य सम्बन्धित सुचांकहरुको स्तरको आधारमा उक्त क्रेडिट रेटिङ्ग प्रदान गरिएको हो ।

उक्त क्रेडिट रेटिङ प्राप्त संस्थाको कर्जा जोखिम औषत रहने छ ।

यसका साथै, बैंकले “८ प्रतिशत नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर-२०७८” को रेटिङ् इक्रा नेपालबाट “इक्राएनपी एलए प्लस” प्राप्त गरेको छ ।

Share News