बझाङको खप्तडछान्ना गाँउपालिकामा प्राइम कमर्सियल बैंकको नयाँ शाखा

<p>काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले बझाङको खप्तडछान्ना गाँउपालिकामा शाखाको शुरुवात भएको छ । यस शाखाको सञ्चालन पछि बैंकको शाखा कार्यालय संख्या ७३ पुगेको छ । बझाङको खप्तडछान्ना गाँउपालिका अध्यक्ष वर्कबहादुर रोकायाले शाखा कार्यालय खप्तडछान्नाको उद्घाटन गरेका छन् । बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल विस्तार एवं निरन्तर सेवा प्रदान गर्दै आएको छ । साथै [&hellip;]</p>

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले बझाङको खप्तडछान्ना गाँउपालिकामा शाखाको शुरुवात भएको छ ।

यस शाखाको सञ्चालन पछि बैंकको शाखा कार्यालय संख्या ७३ पुगेको छ ।

बझाङको खप्तडछान्ना गाँउपालिका अध्यक्ष वर्कबहादुर रोकायाले शाखा कार्यालय खप्तडछान्नाको उद्घाटन गरेका छन् ।

बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल विस्तार एवं निरन्तर सेवा प्रदान गर्दै आएको छ ।

साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने जानकारी दिएको छ ।

Share News