नाडेप लघुवित्तको हकप्रदमा आवेदन गर्ने आज अन्तिम दिन

<p>काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको हकप्रद शेयरका लागि आवेदन दिन आज अन्तिम दिन तोकिएको छ । लघुवित्तले गत मंसिर ७ गतेदेखि १ः१ बराबको हकप्रद शेयर जारी गरेको थियो । नबिल इन्भेष्टमेन्टमार्फत् बिक्री गरिएको उक्त हकप्रद आज बैंकिङ समयसम्म सीआश्वा सेवा रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट वा मेरोशेयरका प्रयोगकर्ताले इन्टरनेट सुविधा भएका जुनसुकै [&hellip;]</p>

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको हकप्रद शेयरका लागि आवेदन दिन आज अन्तिम दिन तोकिएको छ । लघुवित्तले गत मंसिर ७ गतेदेखि १ः१ बराबको हकप्रद शेयर जारी गरेको थियो ।

नबिल इन्भेष्टमेन्टमार्फत् बिक्री गरिएको उक्त हकप्रद आज बैंकिङ समयसम्म सीआश्वा सेवा रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट वा मेरोशेयरका प्रयोगकर्ताले इन्टरनेट सुविधा भएका जुनसुकै स्थानबाट आबेदन दिन सक्नेछन् ।

आजसम्म आवेदन नदिएकाहरुको शेयर लिलामीमार्फत् बोलकबोलमा बिक्री हुनेछ ।

Share News