पुल्चोक शाखामा एभरेष्ट बैंकको रिटेल एसेटस् सेल उद्घाटन

<p>काठमाडौं । पुल्चोक शाखा कार्यलयमा एभरेष्ट बैंकको रिटेल एसेटस् सेलको औपचारिक समुद्घाटन गरेको छ । पुल्चोकमा आयोजित क्रार्यकममा पञ्जाब नेशनल बैंकका कार्यकारी निर्देशक एल.वी. प्रभाकरले रिटेल एसेटस् सेलले पुर्ननिर्मित पुल्चोक शाखा कार्यलयको समुद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ, स्थानीय तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरु तथा बैंकका अन्य बरिष्ठ पदाधिकारीहरुको [&hellip;]</p>

काठमाडौं । पुल्चोक शाखा कार्यलयमा एभरेष्ट बैंकको रिटेल एसेटस् सेलको औपचारिक समुद्घाटन गरेको छ । पुल्चोकमा आयोजित क्रार्यकममा पञ्जाब नेशनल बैंकका कार्यकारी निर्देशक एल.वी. प्रभाकरले रिटेल एसेटस् सेलले पुर्ननिर्मित पुल्चोक शाखा कार्यलयको समुद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ, स्थानीय तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरु तथा बैंकका अन्य बरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति थियो । एभरेष्ट बैंकले आफ्ना ९.५ लाख ग्राहकहरुलाई आधुनिक बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

बैंकले हाल आफ्ना ८६ वटा शाखाहरु, ३ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएमबाट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

Share News