एनआईसी एशिया बैंकको नयाँ शाखा भोजपुरको बैकुन्ठेमा

<p>काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा कार्यालय भोजपुरको बैकुन्ठेमा उद्घाटन भएको छ । रामप्रसाद राई गाउँपालिका वडा नं ६, भोजपुर स्थित बैकुन्ठे शाखाको उक्त गाउँपालिका प्रमुख विजय राईले समुद्घाटन भएका छन् । बैंकको वासलातको आकार रू. २१२ अर्ब भन्दा बढि र  कुल निक्षेप करिब रू. १६९ अर्ब तथा कर्जा रू. १४५ अर्ब पुगेको छ [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा कार्यालय भोजपुरको बैकुन्ठेमा उद्घाटन भएको छ । रामप्रसाद राई गाउँपालिका वडा नं ६, भोजपुर स्थित बैकुन्ठे शाखाको उक्त गाउँपालिका प्रमुख विजय राईले समुद्घाटन भएका छन् ।

बैंकको वासलातको आकार रू. २१२ अर्ब भन्दा बढि र  कुल निक्षेप करिब रू. १६९ अर्ब तथा कर्जा रू. १४५ अर्ब पुगेको छ । हाल २७० शाखा कार्यालयहरु, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

१४ लाख ग्राहक रहेका उक्त बैंकले सम्भावित बजार क्षेत्रमा ग्राहकलाई सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न स्थानहरुमा शाखा कार्यालय संचालन गर्दै आएको छ ।

Share News