मेगा बैंकको स्वतन्त्र संचालकमा शिवादेवी काफ्ले नियुक्त

<p>काठमाडौं । मेगा बैंक लिमिटेडको स्वतन्त्र संचालकमा शिवादेवी काफ्ले नियुक्त भएकी छिन् । बैंकको २२९औँ संचालक समितिको बैठकले काफ्लेलाई कम्पनीकाे स्वतन्त्र संचालकको रुपमा नियुक्त गरेको हो ।</p>