काठमाडौं । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा नरेशसिंह बोहरा नियुक्त भएका छन् ।
नवनियुक्त सीईओ बोहराले बुधबार(आज)बाट कम्पनीको कार्यकारी अधिकृतको पदभार सम्हाल्ने छन् ।
कम्पनीको हालै सम्पन्न सञ्चालक समितिको बैठकले बोहरालाई बैंकको सीईओ पदमा नियुक्त गरेको हो ।