सिनर्जी फाइनान्सलाई वेष्ट फाइनान्सले प्राप्ति गर्यो, १७ गतेदेखि एकिकृत कारोबार

<p>काठमाडौं । वेष्ट फाइनान्स लिमिटेडले सिनर्जी फाइनान्स लिमिटेडलाई प्राप्ति गरेको छ । आउदो १७ गतेदेखि एकिकृत कारोबार सुरु हुने भएको छ । गत चैत १२ गतेको साधारणसभाले पारित र असार १८ गते नेपाल राष्ट्र बैंकले स्वीकृति दिएकाले एकिकृत कारोबार हुन लागेको फाइनान्सले जनाएको छ ।</p>

काठमाडौं । वेष्ट फाइनान्स लिमिटेडले सिनर्जी फाइनान्स लिमिटेडलाई प्राप्ति गरेको छ ।

आउदो १७ गतेदेखि एकिकृत कारोबार सुरु हुने भएको छ । गत चैत १२ गतेको साधारणसभाले पारित र असार १८ गते नेपाल राष्ट्र बैंकले स्वीकृति दिएकाले एकिकृत कारोबार हुन लागेको फाइनान्सले जनाएको छ ।

Share News