सिटी एक्सप्रेस फाइनान्स र नयाँ नेपाल लघुवित्तले पाए हकप्रद निष्कासनको अनुमति

<p>काठमाडौं । सिटी एक्सप्रेस फाइनान्स लिमिटेड र नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएका छन् । धितोपत्र बोर्डले सिटी र नयाँ नेपाललाई चुत्तापुँजी बढाउन हकप्रद सेयर निष्कासनको अनुमति दिएको हो । सिटीले २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता र नयाँ नेपालले ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता हकप्रद [&hellip;]</p>

काठमाडौं । सिटी एक्सप्रेस फाइनान्स लिमिटेड र नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएका छन् ।

धितोपत्र बोर्डले सिटी र नयाँ नेपाललाई चुत्तापुँजी बढाउन हकप्रद सेयर निष्कासनको अनुमति दिएको हो । सिटीले २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता र नयाँ नेपालले ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएका हुन् ।

Share News