काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको हो ।
बैठकमा छलफल हुने विषय तथा निर्णयबारे विस्तृत विवरण आउन बाँकी छ ।