प्रधानमन्त्री शाहको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोगको बैठक सुरु भएको हो ।

बैठकमा छलफल हुने विषय तथा निर्णयबारे थप विवरण आउन बाँकी छ ।

Share News