मन्त्रिपरिषद बैठक सुरु

फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आह्वान गरेको मन्त्रिपरिषद बैठक सुरु भएको छ । 

बैठक शुक्रबार (आज) दिउँसो सवा २ बजेदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको हो ।

बैठकले महत्त्वपूर्ण निर्णय गर्ने जनाइएको छ ।
 

Share News