नेपाल राष्ट्र बैंकले माग्यो धेरै संख्यामा कर्मचारी, १२ पासालाई पनि अवसर

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि आवेदन खुलाएको छ । राष्ट्र बैंकले विभिन्न पदका लागि ५२ जना कर्मचरी माग गरेको हो । जसमध्ये प्रशासन तर्फ ३४ जना सहायक निर्देशको लागि राष्ट्र बैंकले आवेदन खुलाएको हो । यसका साथै सहायक प्रशासनका लागि १३ र सूचना प्रविधि तर्फ ५ जना सहायक पदका लागि आवेदन माग गरेको [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि आवेदन खुलाएको छ । राष्ट्र बैंकले विभिन्न पदका लागि ५२ जना कर्मचरी माग गरेको हो । जसमध्ये प्रशासन तर्फ ३४ जना सहायक निर्देशको लागि राष्ट्र बैंकले आवेदन खुलाएको हो ।

यसका साथै सहायक प्रशासनका लागि १३ र सूचना प्रविधि तर्फ ५ जना सहायक पदका लागि आवेदन माग गरेको हो । राष्ट्र बैंकका अनुसा सहायक निर्देशकका लागि अर्थशास्त्र, व्यवस्थापन वा जनप्रशासन विषयमा स्नातकोत्तर पास गरेको हुनुपर्ने छ । यसैगरी सहायकका लागि १२ पास गरेको हुनु गरेको पर्नेछ ।

सहायक सूचना प्रविधिका लागि कम्प्युटर इन्जिनियरिङ्ग, कम्प्युटर साईन्स इन्जिनियरिङ्ग, हार्डवेयर इन्जिनियरिङ्ग वा इलेक्ट्रोनिक्स कम्युनिकेशन एण्ड इन्फरमेशन इन्जिनियरिङ्ग विषयमा ३ वर्षे डिप्लोमा पास गरेको हुनुपर्ने छ । इच्छुकले भदौ २० गतेसम्म अनलाईनबा आवेदन दिन सक्ने जनाइएको छ । दोब्बोर दस्तुर तिरेर भदौ २७ गतेसम्म आवेदन दिने मौका रहने राष्ट्र बैंकले जनाएको छ ।

https://www.nrb.org.np/contents/uploads/2024/08/external-vacancy-2081.pdf?fbclid=IwY2xjawErvjtleHRuA2FlbQIxMAABHdag7wOoGfFyPTtFT0mHZ_jLIpaC3trBd8fM7uO7AL_A7XD09FFy5pFXuw_aem_wKkOV0y81DfCq-E5VbKFwA

Share News