नेप्सेमा सरकारका दुई विकास ऋणपत्र सूचीकृत

<p>काठमाडौं । नेपाल सरकारका दुई वटा विकास ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका छन् । (एनपीडीबी६०६२ ०८७ २०८७ च) नामको ६ वर्ष अवधि भएको विकास ऋणपत्र र (एनपीडीबी०८०४२ ०८९ २०८९ घ) नामको ८ वर्ष अवधि भएको विकास ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो । नेप्सेले उक्त विकास ऋणपत्रहरू धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनिमय [&hellip;]</p>

काठमाडौं । नेपाल सरकारका दुई वटा विकास ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका छन् ।

(एनपीडीबी६०६२ ०८७ २०८७ च) नामको ६ वर्ष अवधि भएको विकास ऋणपत्र र (एनपीडीबी०८०४२ ०८९ २०८९ घ) नामको ८ वर्ष अवधि भएको विकास ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले उक्त विकास ऋणपत्रहरू धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनिमय ८ अनुसार सूचीकृत गरेको जनाएको छ ।

Share News