मनकामना स्मार्ट लघुवित्तको १० लाख १५ हजार कित्ता सेयरको लकइन अवधि समाप्त

<p>काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको लकइन अवधि बिहीबार (असार २७ गते)  सकिएको भएको छ। संस्थाको संस्थापक सेयरधनी तथा कर्मचारीको लकइनमा राखिएको सेयरको लकइन अवधि सकिएको हो । संस्थाको संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १० लाख ८ हजार ३५।४३ कित्ता र कर्मचारीको स्वामित्वमा रहेको ७ हजार ४२८ कित्ता गरी कुल १० लाख १५ हजार [&hellip;]</p>

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको लकइन अवधि बिहीबार (असार २७ गते)  सकिएको भएको छ। संस्थाको संस्थापक सेयरधनी तथा कर्मचारीको लकइनमा राखिएको सेयरको लकइन अवधि सकिएको हो ।

संस्थाको संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १० लाख ८ हजार ३५।४३ कित्ता र कर्मचारीको स्वामित्वमा रहेको ७ हजार ४२८ कित्ता गरी कुल १० लाख १५ हजार ४५९.९६ कित्ता सेयरको लकइन अवधि सकिएको छ ।

कम्पनीले २०७८ असार १७ गतेदेखि असार २१ गतेसम्म सर्वसाधारण (कर्मचारी समेत) लाई आईपीआो निष्कासन गरेको थियो । सर्वसाधारणमा उक्त आईपीओ २०७८ असार २८ गते बाँडफाँड गरिएको थियो ।

Share News