मिडिल मोदी हाइड्रोपावरको हकप्रद बिक्री खुला

<p>काठमाडौं । मिडिल मोदी हाइड्रोपावर लिमिटेडको हकप्रद सेयर बिक्री खुला गरिएको छ । कम्पनीले ४८ लाख ७९ हजार ७ सय १९ कित्ता हकप्रद सेयर बिक्री खुला गरिएको छ । कम्पनीले १ सेयर बराबर ०.६०२४ को अनुपातमा बिक्री खुला गरेको हो । सेयरधनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले उक्त हकप्रद सेयर किन्न गर्न पाउनेछन् । [&hellip;]</p>

काठमाडौं । मिडिल मोदी हाइड्रोपावर लिमिटेडको हकप्रद सेयर बिक्री खुला गरिएको छ ।

कम्पनीले ४८ लाख ७९ हजार ७ सय १९ कित्ता हकप्रद सेयर बिक्री खुला गरिएको छ । कम्पनीले १ सेयर बराबर ०.६०२४ को अनुपातमा बिक्री खुला गरेको हो ।

सेयरधनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले उक्त हकप्रद सेयर किन्न गर्न पाउनेछन् ।

हकप्रद सेयर निष्कासन साउन १३ गते बन्द हुने कम्पनीले जनाएको छ ।

Share News