आँखुखोला जलविद्युतले पायो हकप्रद सेयर निष्कासन अनुमति

<p>काठमाडौं । हकप्रद सेयर निष्कासनका लागि आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्कासनका लागि कम्पनीलाई अनुमति दिएको हो । कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिसकेको छ ।</p>

काठमाडौं । हकप्रद सेयर निष्कासनका लागि आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

बोर्डले १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्कासनका लागि कम्पनीलाई अनुमति दिएको हो ।

कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

Share News