नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रीमा

<p>काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको ३८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । हाल कायम विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने यो सेयर खरिद गर्न इच्छुक सेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र निवेदन पेस गर्न सक्नेछन् । । तोकिएको अवधिमा संस्थापक [&hellip;]</p>

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको ३८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

हाल कायम विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने यो सेयर खरिद गर्न इच्छुक सेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र निवेदन पेस गर्न सक्नेछन् । ।

तोकिएको अवधिमा संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेमा उक्त सेयर सर्वसाधारणमा बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

Share News