कामना सेवा विकास बैंकको १ लाख ४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

<p>काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक सेयर किक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरूको नाममा रहेको १ लाख ४ हजार ८८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । बैंकले हाल बैंकका साविक संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी उक्त सेयर बिक्रीमा ल्याएको हो । यो सेयर किन्न इच्छुक संस्थापक सेयरधनीले आवश्यक कागजातसहित किन्न [&hellip;]</p>

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक सेयर किक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरूको नाममा रहेको १ लाख ४ हजार ८८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बैंकले हाल बैंकका साविक संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी उक्त सेयर बिक्रीमा ल्याएको हो ।

यो सेयर किन्न इच्छुक संस्थापक सेयरधनीले आवश्यक कागजातसहित किन्न चाहेको सेयर विवरण खुलाई ३५ दिनभित्र काठमाडौं ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनसक्नेछन् ।

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरूबाट सेयर खरिदका लागि आवेदन नपरेमा उक्त सेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ ।

Share News