सूर्यज्योति लाइफको बोनस सेयर सूचीकृत

<p>काठमाडौं । सूर्यज्योति लाइफको ४६ लाख ६३ हजार ७५६.९७४ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको १०.२६ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो । अब उक्त बोनस सेयर सम्बन्धित सेयरधनीहरूको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।</p>

काठमाडौं । सूर्यज्योति लाइफको ४६ लाख ६३ हजार ७५६.९७४ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको १०.२६ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो ।

अब उक्त बोनस सेयर सम्बन्धित सेयरधनीहरूको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।

Share News