सर्वसाधारणका लागि साधना लघुवित्तको संस्थापक सेयर बिक्रीमा

<p>काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीहरूको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले बिक्रीमा ल्याएको सेयर संख्या भने खुलाएको छैन । उक्त सेयर संस्थापक सेयरधनीहरूले खरीद नगरेपछि सर्वसाधारण तथा संघसंस्थाहरूले किन्न पाउने गरी पुनः बिक्रीमा ल्याएको हो । संस्थापक सेयर किन्न इच्छुकले ७ दिनभित्र आवश्यक कागजात सहित गोरखाको हरमटारीस्थित कम्पनीको [&hellip;]</p>

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीहरूको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले बिक्रीमा ल्याएको सेयर संख्या भने खुलाएको छैन ।

उक्त सेयर संस्थापक सेयरधनीहरूले खरीद नगरेपछि सर्वसाधारण तथा संघसंस्थाहरूले किन्न पाउने गरी पुनः बिक्रीमा ल्याएको हो ।

संस्थापक सेयर किन्न इच्छुकले ७ दिनभित्र आवश्यक कागजात सहित गोरखाको हरमटारीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा खरीद गर्न चाहेको सेयर विवरण खुलाई निवेदन दिनु सक्नेछन् ।

Share News