सर्वसाधारणका लागि मल्टीपर्पस फाइनान्सको संस्थापक सेयर बिक्रीमा

<p>काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको ३९ हजार ३१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयर संस्थापक सेयरधनीका साथै सर्वसाधारणले पनि खरिद गर्न पाउनेछन् । सेयर खरीद गर्न इच्छुकले १५ दिनभित्र संस्थाको कम्पनी सचिवको कार्यालयमा खरिद गर्न चाहेको सेयर विवरण खुलाई निवेदन दिनु [&hellip;]</p>

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ ।

कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको ३९ हजार ३१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयर संस्थापक सेयरधनीका साथै सर्वसाधारणले पनि खरिद गर्न पाउनेछन् ।

सेयर खरीद गर्न इच्छुकले १५ दिनभित्र संस्थाको कम्पनी सचिवको कार्यालयमा खरिद गर्न चाहेको सेयर विवरण खुलाई निवेदन दिनु सक्नेछन् ।

Share News