बुद्धभूमी हाइड्रोपावरको विशेष साधारण सभा आज, यस्ता छन् मुख्य एजेण्डा

<p>काठमाडौं । बुधबार बुद्धभूमि नेपाल हाइड्रोपावरको विशेष साधारण सभा बस्दैछ । सभा काठमाडौं पानीपोखरीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभाले शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने र कम्पनीको पुँजी वृद्धि गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ । कम्पनीले सभाका लागि गत जेठ २३ गतेका दिन बुक क्लोज गरिसकेको छ । [&hellip;]</p>

काठमाडौं । बुधबार बुद्धभूमि नेपाल हाइड्रोपावरको विशेष साधारण सभा बस्दैछ ।

सभा काठमाडौं पानीपोखरीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

सभाले शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने र कम्पनीको पुँजी वृद्धि गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले सभाका लागि गत जेठ २३ गतेका दिन बुक क्लोज गरिसकेको छ । यसर्थ जेठ २२ गतेसम्म कायम सेययरधनी मात्रै सभामा भाग लिन सक्नेछन् ।

Share News