आरम्भ चौतारी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

<p>काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । लघुवित्तले विभिन्न सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेको हो । संस्थाका विद्यमान संस्थापक सेयरधनीले आवश्यक कागजातसहित आफूले खरिद गर्न चाहेको सेयर कित्ताको व्यहोरा खुलाई ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय बनेपा–१० काभ्रेपलाञ्चाेकमा निवेदन दिनुपर्नेछ । सेयरको मूल्य भने बिक्रेताले तोकेबमोजिम हुने [&hellip;]</p>

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । लघुवित्तले विभिन्न सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेको हो ।

संस्थाका विद्यमान संस्थापक सेयरधनीले आवश्यक कागजातसहित आफूले खरिद गर्न चाहेको सेयर कित्ताको व्यहोरा खुलाई ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय बनेपा–१० काभ्रेपलाञ्चाेकमा निवेदन दिनुपर्नेछ ।

सेयरको मूल्य भने बिक्रेताले तोकेबमोजिम हुने बताइएको छ ।

तोकिएको समयभित्र खरिद आवेदन नपरे प्रचलित नियमानुसार अन्य व्यत्ति वा संस्थालाई बिक्री प्रक्रिया अघि बढाइने लघुवित्तले जनाएको छ ।

Share News