नेप्सेमा एक वाणिज्य बैंकको बोनस सेयर सूचीकृत

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा ग्लोबल आईएमई बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको एक प्रतिशत बोनस सेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै नेप्सेमा बैंकको थप ३५ लाख ७७ हजार १०५ कित्ता बोनस सेयर थपिएको छ । जुन अबको सेयर बजारमा किनबेच गर्न मिल्ने छ ।</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा ग्लोबल आईएमई बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको एक प्रतिशत बोनस सेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो ।

यससँगै नेप्सेमा बैंकको थप ३५ लाख ७७ हजार १०५ कित्ता बोनस सेयर थपिएको छ । जुन अबको सेयर बजारमा किनबेच गर्न मिल्ने छ ।

Share News