ग्लोबल आईएमई बैंकको ऋणपत्रको सूचीकरण खारेज

<p>काठमाडौं । ग्लोबल आईएमई बैंकको ऋणपत्रको सूचीकरण खारेज भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बैंकको &#8216;१०.२५ प्रतिशत ग्लोबल आइएमई लि. डिबेन्चर २०८०।८१&#8217; को सूचीकरण खारेज भएको हो । सो ऋणपत्र चैत २७ गते परिपक्व भएकोले नेप्सेले सूचीकरण खारेज गरेको जनाएको छ । बैंकले जारी गरेको ५ वर्षे अवधिको प्रतिथान अंकित मूल्य एक हजार रुपैयाँ [&hellip;]</p>

काठमाडौं । ग्लोबल आईएमई बैंकको ऋणपत्रको सूचीकरण खारेज भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बैंकको ‘१०.२५ प्रतिशत ग्लोबल आइएमई लि. डिबेन्चर २०८०।८१’ को सूचीकरण खारेज भएको हो ।

सो ऋणपत्र चैत २७ गते परिपक्व भएकोले नेप्सेले सूचीकरण खारेज गरेको जनाएको छ । बैंकले जारी गरेको ५ वर्षे अवधिको प्रतिथान अंकित मूल्य एक हजार रुपैयाँ दरको १ अर्ब ५० करोड बराबरको १५ लाख थान ऋणपत्रको सूचीकरण खारेज भएको हो ।

Share News