लक्ष्मी सनराइज बैंकको बोनस सेयर सूचीकृत

<p>काठमाडौं । लक्ष्मी सनराइज बैंकको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । बैंकको आज (चैत २० गते) मात्रै ७ प्रतिशत अर्थात एक करोड ५१ लाख ६९ हजार १६६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै, बैंकको बोनस सेयर सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न पनि [&hellip;]</p>

काठमाडौं । लक्ष्मी सनराइज बैंकको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । बैंकको आज (चैत २० गते) मात्रै ७ प्रतिशत अर्थात एक करोड ५१ लाख ६९ हजार १६६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यससँगै, बैंकको बोनस सेयर सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न पनि पाइने छ ।

Share News