नबिल बैंकको ऋणपत्र सूचीकृत, बिहीबारदेखि किनबेच गर्न मिल्ने

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा नेपाल एसबीआई बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको अंकित मूल्य एक हजार रुपैयाँ दरका ३० लाख थान ऋणपत्र फागुन १६ नेप्सेमा सूचीकृत भएको हो । &#8216;९ प्रतिशत नबिल डिबेन्चर २०८७’ सूचीकरणको लागि नेप्से र बैंकबीच सम्झौता भएको छ । यससँगै फागुन १७ गतेदेखि उक्त ऋणपत्र दोश्रो बजारमा किनबेच [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा नेपाल एसबीआई बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको अंकित मूल्य एक हजार रुपैयाँ दरका ३० लाख थान ऋणपत्र फागुन १६ नेप्सेमा सूचीकृत भएको हो ।

‘९ प्रतिशत नबिल डिबेन्चर २०८७’ सूचीकरणको लागि नेप्से र बैंकबीच सम्झौता भएको छ । यससँगै फागुन १७ गतेदेखि उक्त ऋणपत्र दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।

बैंकले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलमार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो ।

Share News