कृषि अनुदानलाई उत्पादनमा आधारित बनाइने

<p>काठमाडौं । सरकारले आगामी आर्थिक वर्षबाट कृषि क्षेत्रमा दिने अनुदानलाई उत्पादनमा आधारित बनाउने बताएको छ । आज संघीय संसदमा बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले सो कुरा बताएका हुन् । ‘उत्पादन साथमा अनुदान हातमा’ भन्ने नाराका साथ कृषि अनुदानलाई उत्पादनमा आधारित बनाइने छ’, डा महतले बजेट प्रस्तुतीको क्रममा भनेका छन् । बिउ खरिद [&hellip;]</p>

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षबाट कृषि क्षेत्रमा दिने अनुदानलाई उत्पादनमा आधारित बनाउने बताएको छ । आज संघीय संसदमा बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले सो कुरा बताएका हुन् ।

‘उत्पादन साथमा अनुदान हातमा’ भन्ने नाराका साथ कृषि अनुदानलाई उत्पादनमा आधारित बनाइने छ’, डा महतले बजेट प्रस्तुतीको क्रममा भनेका छन् । बिउ खरिद र उपकरण बाहेक सबै अनुदानलाई उत्पादनमा आधारित बनाउने मन्त्री महतले बताएका छन् ।

Share News