नक्कली शरणार्थी प्रकरणमा निर्दोष पर्न भएन, दोषी उम्कन हुँदैन : ओली

<p>काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा निर्दोष पर्न नहुने बताएका छन् । सिंहदरबारमा बिहीबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । ‘नक्कली भुटानी शरणार्थीबारे निर्दोष पर्न भएन, दोषी उम्कन हुँदैन,’ उनले भने । उनले दोषी उम्काउने आफुहरुको प्रयास नहुने र निर्दोषलाई फसाउन खोज नसहने [&hellip;]</p>

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा निर्दोष पर्न नहुने बताएका छन् ।

सिंहदरबारमा बिहीबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । ‘नक्कली भुटानी शरणार्थीबारे निर्दोष पर्न भएन, दोषी उम्कन हुँदैन,’ उनले भने ।

उनले दोषी उम्काउने आफुहरुको प्रयास नहुने र निर्दोषलाई फसाउन खोज नसहने बताएका छन्

Share News