हिरो एक्सप्लस २०० ‍मोटरसाईकल राइडरको लोमाङ्गथान यात्रा सुरु

<p>काठमाडाैं । हिरो एक्सप्लस २०० &#x200d;मोटरसाईकल खरिद गरेका ग्राहकहरुकाे लोमाङ्गथान यात्रा सुरु भएकाे छ । नेपालको लागि हिरो मोटरसाईकलको आधिकारिक विक्रेता नेपाल जनरल माकेटिङ्गले उक्त यात्रा आयाेजना गरेकाे हाे । उक्त यात्रामा ३० जनाभन्दा बढी एक्सप्लस २०० चढ्ने ग्राहकहरुलाई सहभागिता रहेकाे छ । सो यात्रा काठमाडाैं–पोखरा–लेटे–जोमसोम–मुक्तिनाथ–लोमाङ्गथान हुदै करिब ९०० कि.मि.को हुनेछ । नेपाल जनरल माकेटिङ्गका अध्यक्ष अभिक ज्योतिले टेकमा [&hellip;]</p>

काठमाडाैं । हिरो एक्सप्लस २०० ‍मोटरसाईकल खरिद गरेका ग्राहकहरुकाे लोमाङ्गथान यात्रा सुरु भएकाे छ । नेपालको लागि हिरो मोटरसाईकलको आधिकारिक विक्रेता नेपाल जनरल माकेटिङ्गले उक्त यात्रा आयाेजना गरेकाे हाे ।

उक्त यात्रामा ३० जनाभन्दा बढी एक्सप्लस २०० चढ्ने ग्राहकहरुलाई सहभागिता रहेकाे छ । सो यात्रा काठमाडाैं–पोखरा–लेटे–जोमसोम–मुक्तिनाथ–लोमाङ्गथान हुदै करिब ९०० कि.मि.को हुनेछ ।

नेपाल जनरल माकेटिङ्गका अध्यक्ष अभिक ज्योतिले टेकमा रहेको हिरोको शोरुमाबाट फ्ल्याग अफ गरेर यात्राको शुभारम्भ गरेका थिए । उनले सबैलाई अनुशासित चएर सतकर्ताका साथ बाईक चलाउनु अनुरोध गर्दै जोखिममुक्त तवरले यात्राको सफलताको लागि सबैलाई हार्दिक शुभकामना दिएका थिए ।

Share News