हुण्डाई टेष्ट ड्राइभ गर्ने शेरबहादुर र हस्तमायाले वर्ल्ड कप हेर्न जान पाउने

<p>काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टलले ह्युन्डाई टेस्ट ड्राइभ, वाच फिफा वर्ल्ड कप २०२२ को विजेता घोषणा गरेको छ । हुण्डाई गाडीहरुको नेपालका लागि आधिकारिक विक्रेता रहेको लक्ष्मी इन्टरकन्टिनेन्टलले मंगलबार उक्त योजनाको विजेता घोषणा गरेको हो । ११ अक्टोबर २०२२ मा गरिएको लक्की ड्र मार्फत शेरबहादुर जिसी र हस्त माया गुरुङ्ग विजेता छनौट भएका छन् । दुई विजेताहरुले आफ्नो रोजाइको एक–एक व्यक्ति [&hellip;]</p>

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टलले ह्युन्डाई टेस्ट ड्राइभ, वाच फिफा वर्ल्ड कप २०२२ को विजेता घोषणा गरेको छ । हुण्डाई गाडीहरुको नेपालका लागि आधिकारिक विक्रेता रहेको लक्ष्मी इन्टरकन्टिनेन्टलले मंगलबार उक्त योजनाको विजेता घोषणा गरेको हो ।

११ अक्टोबर २०२२ मा गरिएको लक्की ड्र मार्फत शेरबहादुर जिसी र हस्त माया गुरुङ्ग विजेता छनौट भएका छन् ।

दुई विजेताहरुले आफ्नो रोजाइको एक–एक व्यक्ति साथमा लिई कतारमा प्रत्यक्ष विश्वकप २०२२ हेर्न जान पाउनेछन्, जसको सम्पूर्ण खर्चहरु हुण्डाइ नेपालले व्यहोर्ने छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा।लि।ले आफ्नो नेपालभरी रहेका १७ डिलर तथा १९ सर्भिस सेन्टरहरुद्वारा आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

Share News